दफा १२
वार्षिक प्रतिवेदन पेश गर्ने
१२. वार्षिक प्रतिवेदन पेश गर्नेः
समितिले बर्षभरीमा गरेको काम कारबाहीको प्रतिबेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको पैतालीस दिनभित्र मन्त्रालय समक्ष पेश गर्नुपर्नेछ ।